आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दूध सङ्कलन र बिक्रीमा मधेस प्रदेशकै पहिलो डुमरवाना दुग्ध उत्पादक सहकारीमा नयाँ  नेतृत्व चयन

बारा । दूध सङ्कलन र बिक्रीमै मधेस प्रदेशकै सबैभन्दा ठुलो दुग्ध सहकारी संस्था, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थामा होमनाथ पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार भएको...