आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवादपछि सलमान बटलाई छनोट समितिबाट हटाइयो

इस्लामाबाद । स्पट फिक्सिङ काण्डमा ५ वर्षको प्रतिबन्धको सामना गरेका सलमान बटलाई पाकिस्तान क्रिकेट टोलीको छनोट समितिबाट हटाइएको छ । टोलीका मुख्य चयनकर्ता वहाब रियाज आफैले शनिबार राति यो जानकारी दिएका...