आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजश्वको वर्तमान स्थितिबाट अर्थमन्त्री डा. महत चिन्तित

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आफू राजश्वबारे चिन्तित रहेको बताएका छन् । आज एक उद्योग उद्घाटनमा बोल्दै अर्थमन्त्री महतले राजश्वको वर्तमान अवस्थाका कारण चिन्तित बन्नुपरेको बताएका हुन् । ...