बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पहिलोपटक विदेशी खेलाडीसहित टेबलटेनिसको लिग प्रतियोगिता हुँदै

काठमाडौँ । नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित टेबलटेनिसको सर्वाधिक धनराशिको नगद पुरस्कारसहित प्रतियोगिता हुने भएको छ । राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रा.लि.को आयोजनामा...