आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाराको जीतपुरस्थित नेपोभिट टायल्स कम्पनीमा आगलागी, क्षतिको विवरण आउन बाँकी

बारा । जीतपुर सिमरा उपमहानगर वडा नं ८ मा स्थित नेपोभिट टायल्स कम्पनीमा आगलागी भएको छ । आज दिउँसो उद्योग भित्र जेसिभीले काम गर्ने क्रममा बिजुलीको लाइनमा छोएर विद्युत् लाइन...