बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

काठमाडौँ ।  नेपालमा मार्च ८ देखि १३ सम्म अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुने भएको छ । नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज,नेपाल नदी...