आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपरथी अशोक सिग्देलको ‘जन्ममिति विवाद’ छानबिन गर्न रक्षालाई अख्तियारको पत्र

काठमाडौँ । जन्ममिति किर्ते गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिए । पाण्डेले कार्तिक २४ मा बुझाएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । ...