आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ फिल्म ‘चिट्ठी’को पहिलो गीत ‘टुटेको तारा’

काठमाडौँ । माधवराज खरेलको लेखन र निर्देशन रहेको फिल्म चिट्ठीको पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ । शिव परियारको स्वर, डा.कृष्णहरि बरालको शब्द रहेको गीतमा सरोज कोइरालाको संगीत छ...