आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भुसालले आज पदवहाली गर्दै

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा.डा. चोपलाल भुसालले आज पदवहाली गर्दै छन् । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेका प्राडा भुसालले आज काउन्सिल पुगेर पदवहाली गर्न लागेका...