आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नातिनातिनासँगै बढ्छ हजुरबा–आमाको उमेर

काठमाडौँ । स्वीटजरल्यान्डको युनिभर्सिटी अफ बसेलमा हालै एउटा अध्ययन भएको थियो । अध्ययनमा आफ्नो नाति–नातिनासँग बस्ने, उनीहरुको हेरचाह गर्ने, उनीहरुको साथमा समय बिताउने गर्दा हजुरबुबा हजुरआमाको स्वास्थ्यमा सकारात्मक असर पर्छ...