आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भान जिक र डोमिनिकको गोलमा लिभरपुलको जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा लिभरपुलले सफलता हात पारेको छ । लिभरपुलले बुधबार राति खेलिएको खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी सेफिल्ड युनाइटेडलाई उसैको मैदानमा २—० गोलले...