आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरमा शिक्षकको दरबन्दी मिलान

काठमाडौं । धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन कार्य सकेर शिक्षक दरबन्दी मिलान भइरहेको जनाएको छ । गत साउनदेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरेको हो । विद्यार्थी सङ्ख्या न्यून रहेका १४ वटा विद्यालयमा...