आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खेलको सुरुमै लिएको अग्रता जोगाउन नसक्दा हार्यो टोट्टनहम

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको आफ्नो पछिल्लो खेलमा टोट्टनहमले नमिठो हार भोगेको छ । बिहीबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा वेस्ट हामले टोट्टनहमलाई २—१ गोलले हराएको हो । ...