सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुसी सेनामा रहेका पाल्पाका पौडेल सम्पर्कविहीन

काठमाडौँ । रुसी सेनामा कार्यरत पाल्पाका विष्णुबहादुर पौडेल परिवारको सम्पर्कबाहिर रहेका छन् । बिरामी रहेर अस्पतालमा उपचार गराउँदै आएका उनी पछिल्लो समय परिवारको सम्पर्कबाहिर रहेका हुन् । पटक पटकको प्रयासपछि...