सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एनसेलको सेयर हस्तान्तरण रोक्न माग गर्दै सांसद  सिंहले दायर गरे सर्वोच्चमा रिट

काठमाडौँ । स्वतन्त्र सांसद अमरेसकुमार सिंहले एनसेलको सेयर हस्तान्तरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले शुक्रबार आजियाटा कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।  ...