आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसद्को शून्य समयः मिटरब्याजी समस्यादेखि नागरिकतासम्मको विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले मिटरब्याजको जड साहु नभएर सरकार...