आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेता, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री भयो : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल शेयर विक्री भएको दाबी गरेका छन् । नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै नेता...