आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरलाई कस्तो बनाइँदैछ ? इन्डोनेसियामा रेणु दाहालले सुनाइन् योजना

काठमाडौं- एपिक्याट (एसिया प्यासिफिक सिटिज एलाइन्स फर टोबाको कन्ट्रोल एण्ड नन कम्युनिकेबल डिजिजेज प्रिभेन्सन) को चौंथो सम्मेलन इन्डोनेसियाको बोगोर सहरमा सम्पन्न भएको छ । सम्मेलनमा भरतपुर महानगरपालिका पनि सहभागी भएको...