सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेङ  र माल्विका च्याम्पियन

काठमाडौं – मलेसियाका सेङ जोय योह र भारतकी माल्विका बानसोट अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । सेङले पुरुष एकल र माल्विकाले महिला एकलको उपाधि जितेका हुन्...