सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट सरकारले दुई तिहाइको दुरुपयोग गर्‍यो : काँग्रेस नेता खाँण

जनकपुर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले वर्तमान संविधानप्रति सबैको स्वामित्व बढाउन संशोधन गर्नुपर्ने बताएका छन् । सोमबार जनकपुरमा प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री...