आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशमा डेंगुबाट एक हजार जनाको मृत्यु

ढाका । बंगलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ ।  ...