आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकीहरू सवार विमान गजनीमा खसालियो

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार दुर्घटनाग्रस्त विमान विदेशी कम्पनीको भएकोे अफगानी अधिकारीले बताएका छन् । तालिवान समूहले विमान खसालेको दावी गरेको छ । दुर्घटनाग्रस्त विमान सेनाको हुनसक्ने...