काठमाडौँ । नेकपा एमालेले ३३ विभागमध्ये २ वटा विभागको प्रमुख परिवर्तन गरेको छ । एमालेमा प्रदेश इन्चार्ज समेत फेरिएका छन् । कतिपय प्रदेश इन्चार्जको गतिविधिप्रति नेता कार्यकर्ताले तीव्र असन्तुष्टि जनाउँदै...