आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलसँग नेपाललाई १८ करोड व्यापार घाटा

काठमाडौँ । चालू आर्थिक वर्षको दुई महिनामा इजरायलसँगको व्यापारमा नेपालले १८ करोड ४६ लाख रुपैयाँभन्दा बढीको घाटा ब्यहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन र भदौ...