आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओमानले भिजिट भिसालाई वर्किङ भिसामा परिवर्तन नगर्ने

काठमाडौं । ओमानले भिजिट भिसा वा पर्यटन भिसालाई अन्य भिसामा परिवर्तन नगर्ने भएको छ । पर्यटन भिसा वा भिजिट भिसामा  आफ्नो देशमा पुगेका विदेशीहरूलाई ओमान वर्किङ भिसामा परिवर्तन नगर्ने निर्णय...