आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेसीले पुुजा गरिरहेको पोस्टर रोनाल्डोकी बहिनीले शेयर गरिन्

एजेन्सी । क्रिष्ट्रियानो रोनाल्डोकी बहिनी इल्मा अभिइरोले लियोनल मेसीले रोनाल्डोको प्रार्थना गर्दै गरेको पोस्टर आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । मेसीको बार्सिलोना र रोनाल्डोको युभेन्टस्बीच मंगलबार च्याम्पियन्स लिगमा प्रतिस्पर्धा...