आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जब मदनकृष्ण आफ्ना गीत सुनाउन सन्तानसहित मञ्चमा देखापरे...

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले परिवारसहित ‘मदनकृष्ण मुड’मा प्रस्तुत भएका छन्। सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा शुक्रबार थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा उनले प्रस्तुति दिएका हुन्। ...