आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दीपिका पादुकोणले ‘चिटर’ भन्दा रणबीर कपुरले भनेका थिए, ‘म कमिटमेन्ट फोबिक होइन’

बलिउड नायक रणबीर कपुर आजकाल आलिया भट्टसँगको सम्बन्धका कारण चर्चामा छन् तर एक समय यस्तो थियो जब उनको र दीपिका पादुकोणको लभ अफेयर ठूलै चर्चाको विषय बन्ने गर्दथ्यो । ...