आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुलमानको गुनासो : यो देशमा विकास गर्न गाह्रो छ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विभिन्न निकायबिच समन्वय नहुने हो भने देश विकास हुन गाह्रो रहेको गुनासो पोखेका छन् । उनले समन्वयको अभावमा भूमिगत तार...