बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा ८ सय जनाको मिर्गौला प्रत्यारोपण सफल

मानव अङ्ग प्रत्यारोपण केन्द्रको नामले परिचित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आठसय जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । मंसिर २० गते सोमबार एकजनाको सफल मिर्गौला प्रत्यारोपण गरेपछि अस्पतालमा...