आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट २४ जना जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट दुई दर्जन जुवाडे पक्राउ परेका छन् ।  काठमाडौँ महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका...