आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयमा उत्तरपुस्तिका नै साटिएपछि....

काठमाडौं । सामान्यताः परीक्षाको आफ्नै मर्यादा हुन्छ । तह उत्र्तीण गर्ने तथा गराउने सन्दर्भमा लिइने परीक्षाको मानक पनि कानून र विधिले निर्धारण गरेको हुन्छ । परीक्षा लिने निकायमा संलग्न व्यक्तिले...