आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

त्रिवि केन्द्रीय क्याम्पसमा एक्लाएक्लै भिड्ने विद्यार्थीको चाहना, तालमेल गर्नुपर्ने संगठनको दबाब

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्दैछ । त्यसका लागि विद्यार्थी संगठनहरूले तयारीलाई तीब्रता दिएका छन् । स्ववियु निर्वाचनमा सबैको ध्यान त्रिवि केन्द्रीय क्याम्पसमा...