आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गौतम बुद्ध विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता प्रकरण : तीनतिरबाट छानबिन

बुटवल । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएको घटना बाहिर आएपछि विभिन्न निकायले छानबिन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस विषयमा मालपोत कार्यालय प्रमुख...