आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुक्खा क्षेत्रका लागि ६० थरी धानको परीक्षण गरिँदै

काठमाडौँ । सुक्खा क्षेत्रलाई मध्यनजर गर्दै कृषि र वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेज (बर्दिबास कृषि कलेज) ले ६० थरी धानको परीक्षण गर्दैछ । मधेस प्रदेश अन्तर्गत...