सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल संस्कृत विश्वविद्यालयको जीर्ण भवन भत्काउन सिफारिस

काठमाडौँ । वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको भवन जीर्ण भएकोले भत्काउन सिफारिस गरिएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने...