आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालगञ्जमा आगलागी, करोडौंको क्षति

बुटवल– गएराती नेपालगञ्जको बीपीचोक नजिकै रहेका पाँचवटा पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । साँझ सवा ६ बजे सुरुमा बिपीचोकका तीनवटा पसलबाट सुरु भएको आगलागीबाट ५ वटा पसलमा क्षति...