आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमा विश्वभरका नगरपालिकाहरूको संस्था सिटीनेटको सदस्य

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विश्वभरका नगरपालिकाहरूको संस्था (सिटीनेट ) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरू बिच आपसी सहयोग र सहकार्यमा जोड दिने मञ्चको रूपमा रहेको उक्त संस्थामा...