आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शरद ऋतुमा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिए

काठमाडौँ  । यस वर्षको शरद ऋतु (असोज/कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना...