आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाबाट दिल्ली जाँदै गरेको विमानमा सह–यात्रीमाथि विद्यार्थीले फेरिदिए पिसाब

न्युयोर्कबाट दिल्ली जाँदै गरेको अमेरिकी विमानमा एक यात्रीले अर्को यात्रीमाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार यो विमान शनिवार राति दिल्ली पुगेको छ । पिटिआईको...