आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशकी प्रधानमन्त्रीद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेकी छन् । बिहीबार बंगलादेशी राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर सो सन्देश सुनाएका हुन् । ...