आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मंसिर १४ उपनिर्वाचन: सरकारले तयार पार्‍यो सुरक्षा कार्ययोजना

काठमाडौं– आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको  सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृहमन्त्रालयले जनाएको छ । सो...