आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामको नेतृत्वमा एकता संयोजन समिति बनाउने नेसपाको निर्णय

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति बनाएको छ ।  बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति...