बारा । छठ पर्वका तेस्रो दिन बाराको विभिन्न स्थानहरूमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरुले आज ताल, तलैया, पोखरीहरुमा अस्ताउँदो सूर्यलाई...