आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । डडेलधुरा र कैलालीमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । डडेलधुराको आलिताल गाउँपालिका-१ गाङखेतस्थित सडकमा यूके ०६ बीसी २११२ नम्बरको मोटरसाइकल पल्टिएर सु.प.प्र.०१ ००१ च २९५५...