आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईओसीलाई निगमले पठायो १४ अर्ब ३० करोड रुपैयाँ

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले आईओसीलाई फागुन महिनामा तेल किने बापत उक्त रकम भुक्तानी पठाएको हो । निगमका...