आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपचुनावमा राजावादीको बिजोग, सबै ठाउँमा जमानत जफत

काठमाडौँ । उपनिर्वाचन भएको चितवन–२, बारा २ र तनहुँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जमानत जफत भएको छ । हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना तथा सङ्घीयता खारेजीको मुद्दा उठाउँदै...