सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रियंका गान्धीविरुद्ध ४० भन्दा बढी एफआईआर, पक्राउ पर्लिन् ?

भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीविरुद्ध ४० भन्दा बढी एफआईआर दर्ता भएका छन् । ११ अगस्टमा सोसल मिडिया एक्स (ट्विटर) मा गरिएको एक पोस्टका लागि मध्य प्रदेशको ४१ जिल्लामा गान्धीविरुद्ध एफआईआर दर्ता गरिएको...