आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदूषित हावाले मानव स्वास्थ्यमा कस्तो पार्छ तत्कालीन र दीर्घकालीन असर ?

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायुमण्डल एक साता यता धुम्मिएको छ । वायु प्रदूषण उच्च देखिएको भन्दै चिकित्सकहरूले स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् । नेपालका विभिन्न स्थानमा वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई)...