आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले खुलायो नेप्सेको प्रमुख कार्यकारीको आवेदन

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुलाएको छ । एक सूचना जारी गर्दै नेप्सेले खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओको पदपूर्ति प्रक्रिया अगाडी बढाएको हो । ...